
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, २० जेठ । विद्यार्थीहरु बोकेर शैक्षिक भ्रमणमा आएको बसमा आइतबार राति साढे ११ बजेको समयमा ढुङ्गा प्रहार गरी फरार भएका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गर्न सफल भएको छ ।
पोखरा–१४, चाउथेस्थित पोखराबाट काठमाडौंतर्फ जाँदैं गरेको बा१प ९१६ नम्बरको पर्यटक बसमा ढुङ्गा प्रहार गर्दा पाँचजना विद्यार्थी सामान्य घाईते भएका थिए । नेपाल कलेज अफ इन्फरमेशन टेक्नोलोजी बालकुमारी ललितपुरबाट पोखरा भ्रमणमा आएका विद्यार्थीमाथि आक्रमण भएको थियो ।
प्रहरीले घटनामा संलग्न चितवन जिल्ला राप्ती नगरपालिका वडा नं. १ घर भई हाल पोखरा–१७ घारिपाटन बस्ने ४८ वर्षीय बसचालक तिलक बहादुर थापामगर, बारा जिल्ला कोल्वी नगरपालिका वडा नं. १ घर भई हाल पोखरा–२६ बिजयपुर बस्ने ३० वर्षीय सहचालक मानप्रसाद खरेल र गोर्खा जिल्ला पालुङ्टार नगरपालिका वडा नं. २ घर भई हाल पोखरा–१४ बस्ने २८ वर्षीय राजेश मरट्टा (ग्यारेजमा कामगर्ने मजदुर)लाई पक्राउ गरेको जिप्रका कास्कीका डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन् ।
इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारबाट संयुक्त रुपमा खटिएको टोलीले घाइते विद्यार्थीको अन्नपूर्ण अस्पताल पोखरामा सामान्य उपचार गराएको थियो ।
पक्राउ परेका तिलक, मानप्रसाद र राजेशलाई कास्की जिल्ला अदालतबाट आपराधिक उपद्रव गर्न नहुने कसूरमा दिन छ (६) म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन