
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १५ जेठ । पोखरा महानगरपालिका वडा नं. ५, शान्तिनगरचोकस्थित लागूऔषध कारोबार भईरहेको गोप्य सूचनाको आधारमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रणमा पोखरामा पछिल्लो समय प्रहरीको बढ्दो सक्रियता देखिएको छ ।
लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लागूऔषधसहित जेठ १३ गते मंगलबार दिउँसो ४ बजेको समयमा लागूऔषध कारोबार भईरहेको अवस्थामा दुईजनालाई पक्राउ गर्न सफल भएको हो ।
पछिल्लो समय अभियान नैं सञ्चालन गरी लागूऔषध कारोबारीका विरुद्धमा सशक्त रुपमा खटिएको प्रहरी टोलीले पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा नं. १२ ठुलिपोखरी घर भई हाल पोखरा–४ नालाकोमुख बस्ने २६ वर्षीया सिमा दर्जी र पर्वत जिल्ला, कुस्मा नगरपालिका, वडा नं. ७ भई नालामुख नैं बस्ने अर्का २६ वर्षीय आशिष श्रेष्ठलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार उनीहरुको साथबाट अवैध लागूऔषध बुप्रिनर्फिन–१६७ एम्पुल, डाईजापाम–१६८ एम्पुल र फेनरागन–१६६ एम्पुल गरी ५०१ एम्पुल र मोवाईल ३ थान बरामद भएको छ ।
पक्राउ परेका सिमा र आशिषलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्दामा ६ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको कास्की प्रहरीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन