
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १३ फागुन । सशस्त्र प्रहरी बलकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतलाई आत्महत्या गर्न बाध्य बनाएको आरोपमा सशस्त्र प्रहरीकै इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका छन् । सोमबार पक्राउ पुर्जी जारी भएसँगै सशस्त्र प्रहरीले उनलाई कास्की प्रहरीको जिम्मा लगाएको हो।
कास्की प्रहरीका प्रवक्ता डिएसपी वसन्त शर्माले इन्स्पेक्टर जोशीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । इन्स्पेक्टर जोशी मनकामना गण तनहुँमा दरबन्दी भई कास्कीमा कार्यरत थिए ।
सन्तोषीका परिवारले विवेकविरुद्ध किटानी जाहेरी दिएका छन् । उनकै यातनाका कारण सन्तोषी आत्महत्या गर्न बाध्य भएको परिवारको आरोप छ ।
पोखराको लामापाटनस्थित सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयअन्तर्गत तालिम केन्द्रको महिला शौचालयमा झुन्डिएको अवस्थामा महतको शव शनिबार बेलुका फेला परेको थियो ।
सिन्धुपाल्चोक घर भएकी महत १७ औँ बेसिककी इन्स्पेक्टर हुन् । उनी आधारभूत तालिम गर्दै थिइन् । पक्राउ परेका जोशी १६ औँ बेसिकका हुन् ।
०७२ सालमा जवानमा भर्ना भएकी महतले ०७८ सालमा असइमा र ०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन्। उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । आमा–बुबा अस्ट्रेलियाबाट आएपछि मात्र उनको दाहसंस्कार गर्ने परिवारको तयारी छ ।
घटनाको आन्तरिक छानबिन गर्न सशस्त्र प्रहरी बलले डिआइजी लक्ष्मण सिंहको नेतृत्वमा पाँचसदस्यीय छानबिन समिति गठन गरेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन