
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ८ मंसिर । मानव बेचविखन तथा ओसारपसार र जबरजस्ती करणीको आरोपमा पोखरामा तीनजना युवती पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय बैदामले उनीहरुलाई बिहीबार राति पक्राउ गरेको हो ।
प्रहरीले गोरखाको पालुङटार–४ स्थायी घर भई हाल पोखरा–६ लेकसाइडस्थित होटल स्नो ल्याण्डले सञ्चालन गरेको भिसा युथ होस्टेल प्रा.लि.को कोठाहरुमा राखी बाध्य तुलाई यौन शोषण गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छापा मारी ती बालिकाहरुको उद्धार गरेको थियो ।

पोखराको लेकसाईडमा रहेको होटल स्नो ल्याण्ड
प्रहरीले बालिकाहरुको भनाई अनुसार गलत धन्दामा संलग्न गराउने १९ वर्षीया ममता तामाङ, मकवानपुरको बाग्मती गाउँपालिका–८ घर भई हाल काठमाडौँ बुढानिलकण्ड नगरपालिका–७ कपन बस्ने २३ वर्षीया रिना तामाङ र पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–१० घर भई हाल पोखराको लेकसाइड बस्ने १९ वर्षीया जस्मिन ठकुरीलाई पक्राउ गरेको हो ।
पोखरा महानगरपालिका–६ लेकसाइडस्थित स्नो ल्याण्ड होटलले संचालन गरेको युथ होस्टेलको कोठामा बिहीबार राति १० बजेको समयमा ४ जना बालिकालाई यौनशोषण गरेको भन्ने सूचना प्राप्त गरेपछि प्रहरीको टोली पुगेको थियो ।
प्रहरीले सोही ठाउँबाट चार जना बालिकाको उद्दार गरेको छ । पीडित बालिकाले होटलमा काम लगाइदिन्छु, मासिक तलब राम्रो हुन्छ, खानाबस्नको राम्रो सुविधा छ भनेर फकाईफुल्याइ ल्याई यौन शोषणमा लगाएको बताएका छन् ।
यौन शोषण गर्न बाध्य पार्ने तीनै जना युवतीलाई शुक्रबार जिल्ला अदालत कास्कीमा मानव वेचविखन तथा ओसारपसार मुद्दा दर्ता गरी ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी बसन्त कुमार शर्माले बताए । उक्त होटल तथा होस्टेल कानुन व्यवसायी तथा व्यापारी गणेश थापाले सञ्चालन गर्दै आईरहेका छन् ।

पोखरा–६ लेकसाइडस्थित होटल स्नो ल्याण्डले सञ्चालन गरेको भिसा युथ होस्टेल

जिल्ला प्रहरी कार्यालय कास्कीले पठाएको इमेल र घटना सम्बन्धि जानकारी ।।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन