
१गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
२विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
३अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
४एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
५कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
६रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
७रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
८लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
९पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
१०पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
११लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ
६कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
९लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
१०रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
११भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पूर्वसचिव अनुज नकर्मीलाई आज जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् । नकर्मीलाई प्रहरीले भदौं २ गते काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरेर पोखरा ल्याएको थियो ।

सूर्यदर्शन सहकारीका पूर्वसचिव अनुज नकर्मी ।
न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले सहकारी ठगीमा संलग्न नकर्मीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । पाँचदिन अघि पक्राउ परेका पूर्वसचिव नकर्मीलाई प्रहरीले आइतबार अदालतमा उपस्थित गराएको थियो ।

शिवबहादुर गुरुङ (महेन्द्र भोटे)का साथमा सहकारीका पूर्वसचिव अनुज नकर्मी ।
जीवी राई (गितेन्द्रबाबु)को समूहले सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय बचतकर्ताको झण्डैं १ अर्ब ३५ करोड रुपैयाँ ठगी गरेका थिए । एकहजार ३७ जनाले प्रहरीमा दिएको जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम जाहेरीवालालाई दिलाउन माग गर्दै मुद्दा दायर गरेको थियो । उक्त ठगीमा संलग्नहरुलाई ८ देखि १० वर्षसम्म कैंद सजायको माग गरिएको छ ।
यो सहकारी ठगी प्रकरणमा शुरुमा १९ जना र पछिल्लो समय २५ जना गरी हालसम्म ४४ जनालाई पक्राउ पुर्जी जारी गरिएको छ । जसमध्ये सहकारीका उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), पूर्व सञ्चालक प्रमोद भट्टराई र भविश्वर अर्याल पुर्पक्षका लागि कास्की कारागारमा रहेका छन् ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
३कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
४अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
५गैरकानुनी रूपमा चिकित्सकको उपाधि प्रयोग गरी उपचार गर्ने चेतना पौडेल पक्राउ