
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
पोखरा, २८ साउन । धारिलो हतियार देखाई बाटोमा हिडिरहेकी महिलालाई लुटपाट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडी बढाएको छ ।
पर्यटकीय नगरी लेकसाईडमा बाटोमा हिडिरहेकी एक २० वर्षीय महिलालाई स्कुटर र मोटरसाईकलमा आएका व्यक्तिहरुले धारिलो हतियार चक्कु घाँटीमा राखी सुनको सिक्री, नगर र ज्याकेट लुटेर फरार भएका थिए ।
साउन २७ गते राति अन्दाजी २ बजेको समयमा पोखरा–६, लेकसाईडमा बाटोमा हिडिरहेको अवस्थामा ती महिलालाको साथबाट सुनको सिक्री, १२ हजार रुपैयाँ नगद र लेदरको कालो रङको ज्याकेट पाँचजना मिलेर हतियार देखाई लुटेको कास्कीका प्रवक्ता एवम् डीएसपी बसन्त कुमार शर्माले जानकारी दिएका छन् ।
प्रहरीले लुटपाटमा संलग्न भएको आरोपमा पोखरा–१८ बस्ने ३७ वर्षीय देवन गुरुङ, सोही वडाका १९ वर्षीय आजित रुचाल भन्ने हितमान सार्की, तनहुँ व्यास नगरपालिका वडा नं. ३ घर भई हाल पोखरा वडा नं. ५ बस्ने १८ वर्षका अनिश भट्ट, पोखरा–४, गणेशटोलमा विकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद विक र एस. पि. मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई पक्राउ गरेको थियो ।
लुटेराहरुले उक्त घटनामा ग८प ६९२४ नम्बरको डियो रातो रंगको स्कुटर र ग११प ९८२७ नम्बरको मोटरसाईकल प्रयोग गरेका थिए । अनुसन्धान क्रममा उक्त लुटिएको सुनको सिक्री खरिद गर्ने दुईजना नारायण र प्रशान्तलाई प्रहरीले पछि पक्राउ गरेको थियो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन