
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, २४ असार । एक नाबालिकालाई अपरहण गरी शरिर बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
धनुषा जिल्लाको क्षिरेश्वरनाथ गाउँपालिका वडा नं.१० गोपालपुर स्थायी घर भई हाल पोखरा वडा नं.११ रानीपौवा डेरा गरी बस्ने २१ वर्षीय अरुण कुमार दास र भारतको विहार प्रदेश सितामणी जिल्ला डुमरा थाना सुरसड पक्ष्मी वडा नं. १ सुरसड गाउँ घर भई हाल पोखरा–११ रानीपौवा बस्ने १९ वर्षीय सुनिल दासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
अरुण र सुनिलले असार १७ गते दिउँसो अन्दाजी ११ बजेको समयमा तनहुँ म्याग्दे गाउँपालिका वडा नं. ४ थर्पुबाट नाबालिकालाई ललाई फकाई छलकपटक गरी झुक्यानमा पारी, डरत्रास देखाई ग८प ४२८० मोटरसाईकलको बिचमा राखी उम्कन नदिई रानीपौवा डेरामा ल्याएर राति १ः३० बजेको समयमा पालैपालो सामूहिक बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
उनीहरुले ती नाबालिकालाई बलात्कार गरी राति ३ः३० बजेको समयमा पोखराबाट तनहुँ फर्किने क्रममा पोखरा–३०, पावरहाउसस्थित पृथ्वीराजमार्ग सडकखण्डमा प्रहरीद्वारा चेकिङ गर्ने क्रममा प्रहरीलाई देखेर भाग्न खोजेपछि पक्राउ गरेर सोधपुछ गर्दा यो घटना बाहिर आएको थियो ।
प्रहरीले ती दुईजनालाई तत्कालै पक्राउ गरी सोधपुछ गरेपछि जिल्ला अदालत कास्कीबाट अपहरण, शरिर बन्धक तथा जबर्जस्ती करणी सम्बन्धी मुद्दामा असार १८ गते आठ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन