
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं, १६ असार । राष्ट्रिय एकता अभियानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलपूर्ण रूपमा सञ्चालनका लागि माग गरेको छ । अभियानले पोखरा विमानस्थलको बारेमा गराएको सार्वजनिक बहस कार्यक्रमबाट सो माग गरेको हो ।
पोखरा विमानस्थलमा भएको भ्रष्टाचार छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै अभियानले विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न माग गरेको अभियानका संयोजक विनय यादवले बताए । बहस कार्यक्रममा सहभागी एमालेका सचिव योगेश भट्टराईले बीआरआई ऋणलाई अनुदानमा परिणत गर्नुपर्नेमा जोड दिए । पोखरा विमानस्थल चिनियाँ ऋणमा मात्र होइन सहयोगमा पनि निर्माण भएको बताउँदै सचिव भट्टराईले भने, ‘दुईटै पैसा छ त्यहाँ, केही पैसाको ब्याज तिर्नुपर्छ केहीको तिर्नु पर्दैन ।’
उनले चीनले दिएको ऋणलाई अनुदानमा परिणत गर्नुपर्ने बताउँदै सकेसम्म नेपालले ऋण लिनु नहुने जिकिर गरे । ’नेपालसँग ऋण तिर्ने पैसा छैन, अहिले पनि आन्तरिक र बाह्य गरी २४ खर्ब ऋण रहेको छ,’ उनले ।
पोखरा विमानस्थल निर्माण गर्न करिब २५ खर्ब खर्च भएको बताउँदै उनले यसमा नेपाल सरकारको पनि केही खर्च भएको बताए । सो विमानस्थल सय वर्षसम्म पनि केही नहुने बताउँदै उनले विमानस्थल बनाएर कुनै घाटा नभएको जिकिर गरे ।
‘नेपालले भारतबाट पनि ऋण लिएको छ । त्यसको पनि ऋण तिरेको छ,’ सचिव भट्टराईले भने, ‘भारतलाई ऋण तिर्न हुने, चीनलाई ऋण तिर्न नहुने यो कहाँ हुन्छ ? सकेसम्म भारतको पनि ऋण तिर्ने नगरी सहयोग होस्, चीनलाई पनि ऋण तिर्न नपर्ने गरी सहयोग हुनुपर्छ ।’
राष्ट्रिय मुक्ति क्रान्तिका नेता ओमप्रकाश गुल्जारीले देशको आवश्यकता अन्तर्राष्ट्रिय विमानस्थल नभएर रोजगारी भएको बताए । उनले यति महँगो विमानस्थल बनाएर नेपाली जनताको टाउकोमाथि ऋण बोकाउनुभन्दा युवालाई राम्रो रोजगारीको व्यवस्था गर्दा राम्रो हुने बताए ।
यदि आजको आवश्यकता अन्तर्राष्ट्रिय विमानस्थलको हो भने पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थल किन सञ्चालनमा आएनन् भन्दै उनले नेपालको सम्बन्ध भारत र चीनसँग समान रूपमा हुनुपर्ने बताए । दुई देशको बिचमा नेपालमा रहेको तर भारतसँग भाषा र संस्कृति मिलेको कारण त्यो देशसँग निकटता रहनु स्वाभाविक रहेको बताए ।
कार्यक्रममा संविधान सभा सदस्य एवं अभियानका वरिष्ठ नेता बीपी यादव, वरिष्ठ पत्रकार एवं विश्लेषक युगनाथ शर्मा पौडेल, अभियन्ता सन्तोष देउजा लगायतले पनि पोखरा विमानस्थलको बारेमा आ–आफ्ना विचार प्रस्तुत गरेका थिए ।
यो सार्वजनिक बहसले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भविष्य र नेपालको कूटनीतिक र आर्थिक नीतिहरूमा गम्भीर बहस सुरु गराएको अभियान संयोजक यादवले बताए ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल