
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १३ असार । तीनदिनदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा दुई बालबालिकाको मृत्यु हुनुका साथैं एकजना घाईते भएका छन् । पहिरोमा परेर मादी गाउँपालिका र पोखरा–२७ आरुपाटामा दुई बालबालिकाको मृत्यु भएको हो ।
हिजो राती अन्दाजी सवा दुई बजेको समयमा कास्कीको मादी गाउँपालिका वडा नं. ५ चितेपानी घुम्तीस्थित घर पछाडीको ढिस्को खस्न गई कोठामा सुतिरहेका नातिनी र हजुरआमालाई पुरेको थियो । १३ वर्षीय नातिनी आयुस्मा रानाभाटको पहिरोमा पुरी मृत्यु भएको थियो भने ७० वर्षीय लालमाया बन्जारीलाई स्थानीय र ईलाका प्रहरी कार्यालय शिसुवाको टोलीले सकुसल उद्धार गरिएको थियो ।
त्यसैगरी, हिजो राती अन्दाजी ३ बजेको समयमा पोखरा–२७ आरुपाटास्थित हरि सुनारको घरमा वर्षाका कारण माथिबाट पहिरो आई भत्किन पुग्दा ३ वर्षीय छोरा अनमोल सुनारको मृत्यु भएको थियो । बाबु हरि सुनार, उनकी २७ वर्षीय श्रीमती रितु र ९ वर्षकी छोरी अञ्जलीको भने सकुशल उद्धार गरिएको छ । रितुको भने अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन