
१रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
२नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई कार्यकर्ता पक्राउ
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
५फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
६प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
७चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
८निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
९नेकपाको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक
१०रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
११घट्यो बाल मृत्युदर
१२२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित
६घुससहित भन्सार र हुलाक कार्यालयका कर्मचारी पक्राउ
७पोल्याण्ड पठाई दिन्छु भन्दैं नक्कली वकिल बनेर ठगी गर्ने पक्राउ
८चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
९२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
१०‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
११निर्वाचनको माहोल आफ्नो पार्टीको पक्षमा बढ्दै गएको प्रचण्डको दाबी
१२रामेछापमा भएको बस दुर्घटनामा मृतकको संख्या १० पुग्यो
पोखरा, २३ वैशाख । वडा प्रहरी कार्यालय रामबजारले सामूहिक बलात्कारमा संलग्न भएर फरार रहेका पूर्णबहादुर गुरुङलाई आज आइतबार विहान ८ बजे पक्राउ गर्न सफल भएको छ ।
स्याङ्जा चापाकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल पोखरा–१५ क्रान्तिटोल बस्ने वर्ष ३७ का गुरुङ लगायतलाई अदालतले ११ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाका साथैं दुईहजार दुईसय पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको थियो ।
पक्राउ परेका गुरुङसहित ४ जना मिलेर २०७९ असार ६ गते राती साढे आठ बजेको समयमा पोखरा–१५, शिवशक्तिचोकस्थित क्रान्तिकारी टोल नजिकै बस्ने ४२ वर्षीय एकजना महिलालाई बाटो छेकेर, घेराबन्दीमा पारी, मुख थुनेर, ज्यान मार्नेसम्मको धाकधम्की दिई सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक बसन्तकुमार शर्माले जानकारी दिए ।
सूचना अधिकारीका अनुसार जिल्ला अदालत कास्कीले २०७९कार्तिक २३ गते फैसला गर्दै गुरुङसहित चारैजनालाई ११ वर्ष कैदको आदेश दिएको थियो । पक्राउ परेका गुरुङलाई अदालतमा उपस्थित गराई कारागार पठाइएको छ ।
१घुससहित पक्राउ परेका अधिकृत गिरीलाई १ महिना कैद
२गण्डकी प्रदेशमा ३५ वटा सहकारी संस्थाको दर्ता खारेज
३कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
४गण्डकीबाट कांग्रेसका तिमिल्सिना र एमालेकी देवकोटा राष्ट्रिय सभा सदस्य निर्वाचित
५टंकादेवी तुलसीप्रसाद पत्रकारिता पुरस्कारबाट धन बस्नेत र सागरराज सम्मानित