
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
बुटवल, ७ वैशाख । जिल्ला अदालत रूपन्देहीले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा पक्राउ परेका सात जनामध्ये अध्यक्ष ओमप्रकाश गुरुङलाई मात्र पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
आज शुक्रबार जिल्ला अदालतका न्यायाधीश श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष गुरुङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो ।
सर्वसाधारणको ९६ करोड भन्दा बढी रकम ठगी गरेको अभियोगमा पक्राउ परेका पूर्वसचिव दिपेश पुन, दुर्गा चापागाईं पाण्डेय, दीपक न्यौपने, नवीन अछामी, नीता थापामगर र रोशनी गुरूङलाई धरौटीमा छाड्न आदेश दिएको सूचना अधिकारी अनन्तराम मरासिनीले जानकारी दिएका छन् ।
सूचना अधिकारी मरासिनीका अनुसार पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई जम्मा ४ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
दुर्गा चापागाईं पाण्डेयसँग १८ लाख, नवीन अछामीसँग १० लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापा मगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
त्यसैगरी सूर्यदर्शन सहकारी ठगीमा पुर्पक्षका लागि कास्की कारागारमा रहेका ग्यालेकसी टेलिभिजनका सञ्चालक कुमार रम्तेल र भविश्वर अर्याललाई पनि अदालतले झिकाउने आदेश भएको सूचना अधिकारी मरासिनीले जानकारी दिए ।
सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले गत शुक्रबार २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । जसमध्ये थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरूका नाममा भने म्याद जारी गरिएको छ ।
एक हजार ८३१ बचतकर्ताको ९६ करोड भन्दा बढी रकम हिनामिना गरेको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरूद्ध पीडितहरुले प्रहरीमा जाहेरी दिएका थिए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन