
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १८ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ४ सल्लाघारीमा आज दिउँसो भएको जीप दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन् । दुर्घटनामा परी मृत्यु हुनेमा पोखरा–२३ कार्कीतगराका ५५ वर्षीय लक्ष्मण सुनार र सोही वडाका ५२ वर्षीय जयराम सुनार रहेका छन् ।
मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा लक्ष्मणको र चेकजाँचका क्रममा जयरामलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घाईतेहरुको पश्चिम क्षेत्रीय अस्पताल र मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।
आइतबार आज दिउँसो ३ः३० बजेको समयमा पोखराबाट भदौंरे सल्यानतर्फ जाँदैं गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप अचानक सडकबाट २५० मिटर तल खसेको थियो । जिप खसेर घाईते हुनेहरुमा जीप चालक अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का २२ वर्षीय धनराज सुनार (मध्यम), पोखरा–२३ का ५८ वर्षीय लक्ष्मण कामी (मध्यम), सोही ठाउँ बस्ने ७ वर्षीय आरुष विक (मध्यम), सोही ठाउँ बस्ने ४१ वर्षीय राजकुमार विक (मध्यम)को पश्चिम क्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।
त्यसैगरी, अन्नपूर्ण गाउँपालिका वडा नं. ५ सल्यानका ३५ वर्षीय प्रकाश सुनार, सोही ठाउँ बस्नेहरु ३५ वर्षीय सुशिला सुनार, १५ वर्षीय सोनिशा सुनार, २२ महिनाको बालक सुप्रिम सुनार (बाहिरी चोट नभएको, अवस्था सामान्य), ६० वर्षीय रामप्रसाद सुनार (मध्यम) र अन्नपूर्ण गाउँपालिका वडा नं. ४ का ५० वर्षीय देउमाया केसी (मध्यम)को मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !