
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
३छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
४प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
७८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१०प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
११जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
१२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
६८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
पोखरा, १० माघ । मेथलाङबाट बागलुङ बसपार्कतर्फ आउँदैं गरेको जीप आज बुधबार विहान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना वृद्धा घाईते भएका छन् । आज विहान ९ बजेर १५ मिनेट जाँदा जीप सडकको दायाँतर्फ अन्दाजी २० मिटर तल खस्न पुगेको थियो ।
ग ३ च २६०३ नम्बरको दुध बोक्ने सिङ्गल क्याप बोलेरो जीप दुर्घटना हुँदा चालक पोखरा–१८, ग्यारजाती बस्ने ४९ वर्षीय कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो । जीपमा सवार सोही ठाउँ बस्ने ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाईते भएका छन् ।

दुर्घटनामा परी ज्यान गुमाउन पुगेका जीप चालक ४९ वर्षीय कृष्णबहादुर थापा
घाईते हिमकलाको टाउकोमा र चन्द्रकलाको ढाडमा चोट लागेको छ । घाईतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । घटना लगत्तै वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरिक्षकको कमाण्डमा १३ जनाको टोली खटिएर घाईतेहरुको उद्धार गरेको थियो ।
स्थानीय रुद्र तिमिल्सिनाले भने–‘त्यहाँ यसअघि पनि ४/५ जना दुर्घटनामा परिसकेको हुँदा त्यस ठाउँमा भएको झुक्याउने खालको संरचनालाई हटाउन जरुरी छ । यसतर्फ जनप्रतिनिधि र सम्बन्धित निकायको समयमा नै ध्यान पुगोस् ।’

तस्विर सौजन्य: बलराम तिमिल्सिना
१सफल सहकारीका अध्यक्ष गणेश श्रेष्ठ नैं ठगीमा संलग्न
२सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
३पोखरामा म्यानपावर सञ्चालकले पत्रकारमाथि अभद्र व्यवहार गर्दै बनाए बन्धक
४जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
५प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ