
१सहकारी क्षेत्रमा आमूल परिवर्तन
२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
३‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
४‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
५नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
६स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
७जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
८हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
९८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको २ करोडको गाडी उपहार दिएको रहस्य खुलेको थियो ।
काठमाडौं, ३० साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छिट्टैं अनुसन्धान शुरु गर्ने बताएका छन् । सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्राथमिकतामा रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि छानबिन हुने बताएका हुन् ।

काठमाडौंमा रहेका विभिन्न पत्रपत्रिका, अनलाईन र संगठनमा क्रियाशिल भएर काम गर्दै आएका सम्पादक, पत्रकार र कार्यकर्तासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।
आज विभिन्न पत्रपत्रिका तथा अनलाइनका सम्पादकहरुसँग काठमाडौंमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले भने–‘ललिता निवास प्रकरण र भुटानी शरणार्थी प्रकरणमा जस्तै गरेर गिरीबन्धु टी इस्टेट्सको जग्गा प्रकरणमा पनि विस्तारै छानबिन हुनेछ ।’
यस काण्डमा अन्नपूर्ण पोस्ट तथा एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाको पनि सोे जग्गामा साझेदारी रहेको पाइएको र सेटिङ मिलाउने काममा उनको पनि भूमिका रहेको चर्चा चल्दै आईरहेको छ ।
केपी ओली नेतृत्वको सरकारले झापा विर्तामोडस्थित गिरीबन्धु टी इस्टेटसको नाममा रहेको ३४२ विघा १९ कट्ठा, १२ घुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौं संशोधन गरेको थियो । भूमाफिया र जग्गा दलालहरुको योजनामा झापाको अर्जुनधारा र विर्तामोड नगरपालिकामा रहेको हदबन्दी भन्दा बढीको ३ सय ४३ विघा जग्गा बेचविखन गर्नकै लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले भूमि ऐनको १८ औँ संशोधन गराएको थियो ।
ऐन संशोधन भएपछि ओली सरकारले फास्ट ट्रयाकमा असार २४ गते मन्त्रिपरिषदको बैठक बसेर गिरीबन्धु इस्टेटको जग्गा कौडीको भाउमा बेचविखन गरेर नजिकैको पृथ्वीनगरमा चिया बगान स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।
तत्कालिन भूमि सुधार मन्त्री पद्मा अर्याल र सचिव टेकनारायण पाण्डेले भूमाफियालाई फाइदा पुग्ने गरी निर्णय गराएकी थिइन् । मन्त्रिपरिषदबाट निर्णय गराउन र ऐन ल्याउन भूमिका खेल्ने पूर्वमन्त्री अर्याललाई भूमाफियाहरुले कोरियन ब्राण्डको २ करोडको गाडी उपहार दिएको रहस्य खुलेको थियो ।
त्यसैगरी ओली सरकारलाई १ अर्बभन्दा बढी रकम ऐन संशोधन गरेवापत भूमाफियाहरुले दिएको आरोप लाग्दैं आईरहेको छ । झापाबाट पैसा उठाउने र केपी ओलीलाई सेटिङ मिलाउने जिम्मा ओली निकटका गोविन्द थापाले गरेको आरोप लाग्दैं आईरहेको छ । ओली निकटका थापा यस अघि राज्यलक्ष्मी गोल्छाबाट चन्दाका नाममा लाखौं रुपैयाँ उठाएको मामिलामा विवादमा आएका थिए ।
यस काण्डमा अन्नपूर्ण पोस्ट तथा एपिवान टेलिभिजनका मालिक रामेश्वर थापाको पनि सोे जग्गामा साझेदारी रहेको पाइएको र सेटिङ मिलाउने काममा उनको पनि भूमिका रहेको चर्चा चल्दै आईरहेको छ । गिरीबन्धु टिस्टेटको जग्गा हत्याउन कागजात मिलाउने लगायत काम नामुद जग्गा दलाल तारा सापकोटाले गरेको चर्चा चलेको थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म