
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, ७ साउन । महिलालाई कुटपिट गरी नगद र मोवाईल लुटेर फरार भएका २५ वर्षीय दिपेन गुरुङ भनेर चिनिने सन्तबहादुर मगरलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
गत जेठ ५ गते गुरुङले राती १० बजेको समयमा पोखरा वडा नं. १८ गुफाडाँडास्थित झाँडीमा एकजना महिलालाई गम्भिर घाईते बनाएर फाली फरार भएका थिए ।

प्रहरी टोलीले फरार दिपेनलाई धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे स्थित घरबाट नै पक्राउ गरेको थियो ।
धादिङ बेनीघाट घर भएका दिपेनले फलामको हथौंडा तथा धारिलो हतियार चक्कु समेत प्रयोग गरी टाउकोको विभिन्न भाड, दायाँ आँखामा समेत प्रहार गरी मरणासन्न अवस्थामा पु¥याई झाँडीमा फाली नगद ४ हजार रुपैयाँ र मोवाइल फोन १ थान लुटी फरार भएका थिए ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्कीको सहकार्यमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली दिपेनलाई धादिङ बेनीघाट रोराङ गाउँपालिका वडा नं. १० डुंगे स्थित घरबाट नै पक्राउ गरेको थियो । कास्की जिल्ला अदालतबाट कुटपिट तथा अङ्गभङ्ग सम्बन्धी कसुर मुद्दामा सात दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन