
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
पोखरा, ६ चैत । नेकपा एमालेका कार्यकर्ताले नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भन्दै धम्की दिएका छन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई एमालेका कास्की जिल्ला सदस्य एवं वडा नं. २१ का इञ्चार्ज अर्जुन गिरीले मध्यरातमा फोन गर्दै धम्की दिएपछि यस्ता धाकधम्कीपूर्ण व्यवहार नगर्न नेपाल पत्रकार महासंघ कास्की शाखाले प्रेस विज्ञप्ति नै जारी गरेको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको दोस्रो अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा गर्न दिएमा कार्यालयमा नै आगो लगाएर ध्वस्त पारिदिने धम्की एमालेका कार्यकर्ता गिरीले दिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सिंङ्गो महासंघको स्वाभिमानमा आँच आउने गरी एमालेको भातृसंगठन प्रेस चौतारी नेपाल कास्कीका अध्यक्ष समेत रहेका गिरीले दिएको धम्की समग्र पत्रकारको भावनामाथि आघात पुगेको ठहर गरेको छ । श्रमजीवी पत्रकारहरुको रगत, पसिना, आमपोखरावासीको साथ र सहयोगबाट महासंघको भवन निर्माण गरिएको थियो । भवनमा निर्माण गरिएको सभाहलमा विभिन्न संघसंस्थालाई कार्यक्रमहरु सञ्चालन गर्न दिदैं आईरहेको जानकारी गराउँदै महासंघले यस्तो खालको धाकधम्कीपूर्ण व्यवहार नगर्न सहसचिव श्रीराम सिग्देलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश