
१पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
२पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
३लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
४मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
५भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
६२०२६ दोस्रो हिमालयन रिम फिल्म प्रदर्शनी पोखरामा सफलतापूर्वक सम्पन्न
७काभ्रे बस दुर्घटना : ज्यान गुमाउने आठै जनाको सनाखत, शोकमा डुब्यो रोशी
८कास्की प्रहरीको ‘ड्रग्स स्ट्राइक’ : एकै महिनामा करोडौंको लागू औषधसहित २० जना पक्राउ
९स्याङ्जामा टिपर दुर्घटना : एकजनाको मृत्यु, एकजना घाइते
१०नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
११रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
१२सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८मणिपालको चरम लापरबाही र शोषणविरुद्ध विद्यार्थी संगठनको गर्जन
९मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१०राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
११८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१२रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
काठमाडौं, २३ फागुन । नेपाल प्रहरीले डेढ करोड रकमसहित हुण्डी कारोबारमा संलग्न दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरीले हुण्डी कारोबारमा संलग्न भएको आरोपमा किर्तिपुर नगरपालिका वडा नं. ३ बस्ने २४ वर्षीय बिक्की खड्गी र भारतको पश्चिम बङ्गाल दार्जलिङ सिलिगुढीमा स्थायी घर भई हाल काठमाडौंह१३, ताहचलमा बस्ने ३२ बर्षीय अमित कुमार अग्रवाललाई पक्राउ गरेको हो ।
प्रहरीले हिजो दिउँसो अमितकुमार अग्रवालको डेरा कोठामा खानतलासी गर्दा नेपाली नगद एककरोड ५० लाख रुपैयाँ फेला पारेको थियो । काठमाडौं–१३ ताहचलमा डेरा गरी काठमाडौंको मख्खनमा विमला इन्टरनेशनल प्रा.लि. सञ्चालिन गरी नक्कली गरगहनाको होलसेल कारोबार गरी बस्ने अग्रवाल लगायतका व्यक्तिहरुले राजश्व छली गैरकानुनी रुपमा हुण्डी मार्फत् वित्तीय कारोबार गर्दै आईरहेको गोप्य सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
सोही क्रममा ताहचलस्थित अग्रवाल बस्ने घरको गेट अगाडि २४ वर्षीय बिकी खड्गीलाई शंका लागेर सोधपुछ गर्दा उनले कालिमाटीस्थित जीवनदृष्टि बहुउद्देश्यीय सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ल्याएर अग्रवालको कोठामा पु¥याईदिएको स्वीकारेका थिए । सोही क्रममा प्रहरीले अग्रवालको डेरामा खानतलासी गर्दा डेढ करोड रुपैयाँ, कारोबारमा प्रयोग भएका दुईवटा ल्यापटप र मोवाईल फेला पारेको थियो । पक्राउ परेका दुवैजनालाई अनुसन्धान तथा कारवाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुरमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२पोखरा बसपार्क जग्गा अपचलन : मुख्य खलनायकहरू अशोक पालिखे, क्षेत्रबहादुर केसी र विष्णुप्रसाद बास्तोला
३मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
४लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
५सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश