
१घरेलु मदिरालाई कानुनी मान्यता
२पोखरामा असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदै
३अमेरिकाबाटैं जबरजस्ती करणी र बाल यौन दुर्व्यवहारको भिडियो राख्ने व्यक्तिको पहिचान
४माछापुच्छ्रेमा जलविद्युत् आयोजनाको नाममा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन
५देउवाले हत्याका फरार अभियुक्तलाई दिएको पार्टी सदस्यता एक दिनमै खारेज
६मालेपाटनकी मिठु र अनुप घर्ति जिसी पक्राउ
७पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच शैक्षिक सम्झौता
८सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति, ११ जनालाई प्रतिवादी बनाउन सिफारिस
९आर्वाका युवाहरुले गरे शैक्षिक क्षेत्रमा उल्लेखनीय सहयोग
१०ट्होंटे पर्वमा अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामा मंगलबार स्थानीय विदा
११कर्मचारी सरुवा र काजलाई व्यवस्थित गर्न नयाँ मापदण्ड
१२गण्डकी प्रदेशमा प्रेस रजिष्ट्रार कार्यालयको शुभारम्भ
१“समाधान र ढोरपाटन पत्रिका ‘राष्ट्रिय दैनिक’ होइनन्”
२मालेपाटनकी मिठु र अनुप घर्ति जिसी पक्राउ
३११ करोड रुपैयाँ बराबरको अवैध साढे ६ किलो सुनका गहनासहित ११ भारतीय पक्राउ
४पोखरा बाटुलेचौर जग्गा प्रकरणको यथार्थ नालीबेली
५जानुकाको नेतृत्वमा सशक्त र समावेशी प्यानल घोषणा
६समाधान दैनिकको निर्लज्ज अटेरी, अझैं ठगीधन्दा जारी
७लेउवासंघका अध्यक्ष श्रेष्ठको अशोभनीय हर्कत !
८चौताराहरु नष्ट गर्ने सातजना विरुद्ध मुद्दा दायर
९पोखरामा अवैध डलर–युरो कारोबारको जालो, तीन ठूला कारोबारी प्रहरीको फन्दामा !
१०२९ वर्षदेखि फरार हत्यारा अन्ततः गण्डकी प्रहरीको फन्दामा!
११पोखरा फाइनान्सलाई ३२ लाख जरिवाना
१२लोकबहादुर थापा ५० हजार धरौटीमा रिहा
दाङ, १८ फागुन । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका मुगुका एमाले सांसद मोहन बानियाँलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतलबाट म्याद थप भएको छ। बाँके जिल्ला अदालतले बुधबार घटनाको अनुसन्धान गर्न पाँच दिन म्याद थप गरेको हो। फरार रहेका बानियाँलाई प्रहरीले सोमबार बाँकेस्थित राँझा विमानस्थलबाट पक्राउ गरेको थियो।
शिवरात्रीको बिदाका कारण पूर्वमन्त्री समेत रहेका बानियाँलाई बुधबार मात्रै अदालत पेश गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मुधुसुदन न्यौपानेले जानकारी दिएका छन्। बाँके प्रहरीमा जुम्लाकी ४० वर्षीया शिक्षिकाले बानियाँविरूद्ध जबरजस्ती करणी मुद्दामा जाहेरी दिएकी थिइन्। ती महिलाको जाहेरीपछि सांसद बानियाँ फरार थिए।