
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
विराटनगर, १९ माघ । सम्पत्ती हत्याउन मोरङमा आफ्नै छोराले ९० वर्षीया वृद्धा आमाको हत्या गरेर सुटुक्क जंगलमा जलाएको खुलेको छ । पथरी शनिश्चरे नगरपालिका–२ जयचौकका ४८ वर्षीय कमल श्रेष्ठले आमाको नाममा रहेको जग्गा हत्याउन आफ्नी ९० वर्षीया आमा जगमाया श्रेष्ठको हत्या गरेर सटुक्क जंगलमा लगेर जलाएको खुलेको हो । वृद्ध आमाको हत्या आरोपमा प्रहरीले छोरा कमललाई १७ माघमा पक्राउ गरेर कर्तव्य ज्यान कसुरमा अदालतमा म्याद थप गराइसकेको छ ।
मोरङ प्रहरी प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार तीन छोरामध्ये कान्छा छोरासँग बस्दै आएकी आमा जगमाया १२माघदेखी अचानक हराएकी थिइन् । परिवारले सुरुमा कोही आफन्तकोमा गएको ठानेपनि धेरै दिन नआउदा गाउँभरि हुलिया गरेर खोजी गर्न थालेका थिए ।वृद्धा हराएको केही दिनपछि गाउँलेहरुले गाउँसँगै रहेको जंगलको चिहानघारीमा मान्छे चलाएको आलो नलीखुट्टासहितको हाडहरु देखेपछि घरबाट हराएकी वृद्धा जगमाया नै हुनुपर्छ भन्ने शंका गरेर गाउँलेहरुले प्रहरीलाई खवर गरेका थिए ।
प्रहरीले हत्यापछी वृद्धालाई जलाएको भन्ने सूचनाको आधारमा सुक्ष्म अनुसन्धान गर्दा उनकै छोराले हत्या गरको पृष्टि भएको थियो । प्रहरीका अनुसार १७ माघमा पक्राउ परेका छोरा कमलले आफ्नै आमाको हत्या गरेको स्विकार गरिसकेका छन् । पक्राउ परेका श्रेष्ठले प्रहरीलाई बताए अनुसार बुबाको नाममा रहेको १५ कठ्ठा ९ धुर जग्गा आमा र दुई जना दाजुहरुलाई थाहा नदिई आफ्नो श्रीमतीको नाममा बनाएका थिए । सोही विषयमा श्रेष्ठ परिवारमा झैझगडा भइरहने गर्दथ्यो ।
सुटुक्क आमाको नाममा रहेको जग्गा भाइले एकलौटी आफ्नो नाममा हडपेको थाहा पाएपछि आमा र दाजुहरुले अदालतमा अंश मुद्दा पनि दर्ता गराएका थिए । अदालतले उक्त जग्गामध्ये ५ कठ्ठा जग्गा आमाको नाममा रहने गरी फैसला गरेको थियो । सोही रिसको आवेगमा कान्छा छोरा कमलले वृद्ध आमाको हत्या गरेर सुटुक्क चिहानघारीमा लगेर जलाएका थिए । -नयाँ पत्रिका
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन