
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा, १७ माघ । अवैधरुपमा लुकाइछिपाइ ल्याएको एक किलो ८ ग्राम सुनसहित पोखराबाट रमेश सुनार पक्राउ परेका छन् । काठमाडौंबाट माइक्रो बसमा पोखरा आउने क्रममा पोखरा–३० पावरहाउसबाट शनिबार राति उनी पक्राउ परेका हुन् ।
अवैधरुपमा सुनको ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय गगनगौंडाबाट संयुक्त टोली खटिएको थियो । प्रहरीले माइक्रोमा जाँचका क्रममा रमेशको साथबाट चारपाटे बिस्कुट आकारको सुन बरामद गरेको हो । उनको साथबाट विभिन्न बैंकका ३ थान चेकबुकसमेत प्रहरीले बरामद गरेको छ ।
पोखरा–१५ रामबजार बस्ने उनलाई पक्राउ गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताए । कास्की प्रहरीले यस अघि पनि तत्कालिन एसपी दानबहादुर कार्कीको पालामा अवैध रुपमा ल्याईएको सुन पक्राउ गरिएको थियो । प्रहरीले गुपचुप राखेको यो घटना विभिन्न सञ्चारमाध्यमहरुमा केही महिना पछि सार्वजनिक भएपछि प्रहरीले यात्रुबाहक बससहित जिल्ला प्रहरी कार्यालय कास्की भित्र सुन ल्याउने व्यक्तिलाई पक्राउ गरे पनि सोही दिन छाडेको खुलेको थियो । पछि प्रहरीले नक्कली सुन भेटिएको भन्दै छाडिएको दावी गरे पनि यो काण्डमा कास्की प्रहरीको भूमिका शंकास्पद देखिएको थियो ।
बेचबिखन गर्ने उद्देश्यले सुन किन्ने व्यक्तिसहित पोखरामा सेटिङ मिलाईएको यस घटना प्रहरीले लामो समयसम्म गुपचुप राखेको थियो । सानो भन्दा सानो घटनामा पनि पत्रकार सम्मेलन गर्ने र युट्युबरलाई साथै बोकेर हिड्ने एसपी कार्कीले गुपचुप राखेको यो घटना भने अझै रहस्यमय नै छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन