
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०तिब्बतर्फ ताल पुन: फुट्यो
११सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । तिहारको समयमा झैझगडा हुँदा चारजना व्यक्तिहरुलाई धारिलो हतियार प्रहार गरी घाईते बनाएर फरार भएका दुईजनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । कार्तिक २० गते पोखरा वडा नं. १७ महतगौंडामा तिहारको समयमा झैझगडा हुँदा उनीहरुले हतियार प्रहार गरेका थिए ।
प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा पोखरा वडा नं. २० भलाम घर भई हाल छोरेपाटन बस्ने बर्ष १९ को गोरे भन्ने सुरज गुरुङ र पोखरा वडा नं. १७ हनुमान टोल बस्ने वर्ष २५ को छावा भन्ने सुशिल कार्कीलाई पक्राउ गरेको हो । गोरेलाई पोखराबाट र छावालाई प्रहरीले रुपन्देही प्रहरीको सहयोगमा बुटवलबाट पक्राउ गरेको कास्की प्रहरीका प्रवक्ता एवं डिएसपी सुन्दर तिवारीले जानकारी दिएका छन् ।
पक्राउ परेका गोरे र छावालाई कास्की जिल्ला अदालतबाट ३ दिनको म्याद थप गरी ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन