News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

गोरखा, २२ असोज । यहाँका आँखाका बिरामीकोे निःशुल्क शल्यक्रिया गरिइएको छ । गोरखा लायन्स आँखा सेवा केन्द्रले जिल्लाका विभिन्न पालिकामा मोतियाबिन्दुको शल्यक्रिया शिविरमार्फत १३ जना आँखाका बिरामीको मोतियाबिन्दुको सोमबार शल्यक्रिया […]

अवैध रुपमा कटपिस ढुङ्गा चोरी निकासी गर्ने साधन प्रहरी नियन्त्रणमा

पोखरा, २० असोज । भुर्जुङखोलाबाट पोखरातर्फ अवैधरुपमा कटपिस ढुङ्गा चोरी निकासी गरी ल्याउँदैं गरेको साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय रामबजारले पोखरा–१६, मध्यमपथ चोकस्थित सडक खण्डमा भुर्जुङखोलाबाट […]

जनप्रिय क्याम्पसको विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ

पोखरा, १३ असोज । विश्व पर्यटन दिवस २०२४ को अवसरमा जनप्रिय बहुमुखी क्याम्पसको स्वायत्त कार्यक्रम एमविए इन हस्पिटालिटी म्यानेजमेन्ट तथा पर्वतीय पर्यटन व्यवस्थापनका विद्यार्थीहरूले विश्व शान्ति स्तूप पदयात्रा र सरसफाइ […]

राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध

पोखरा, ५ असोज । राष्ट्रिय दलित पत्रकार संघ कास्कीको अध्यक्षमा सुरेश सुनार निर्विरोध निर्वाचित भएका छन् । आइतबार नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा भएको अधिवेशनमा सुनारको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति […]

सुनास कास्कीको अध्यक्षमा सिरोज कोइराला निर्विरोध

पोखरा, २८ भदौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालसँग आवद्ध सुशासनका लागि नागरिक समाज (सुनास) कास्की, गण्डकीको अध्यक्षमा सिरोज कोइराला शुक्रबार निर्विरोध चयन भएका छन् । सुनासको १८ औं वार्षिक साधारणसभा तथा […]

पोखरामा नाटक ‘जानकी’ मञ्चन हुँदै

पोखरा, २७ भदौ । पद्माप्रेम थिएटरको प्रस्तुतीमा पोखरामा शुक्रवारदेखि नयाँ नाटक जानकी मञ्चन हुने भएको छ । पोखराको गैरापाटन स्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा उक्त नाटक मञ्चन हुन लागेको हो […]

पोखरा भ्रमणमा आएका भारतीय नागरिक देवान सिंहको स्वीमिङ पुलमा डुबेर मृत्यु

पोखरा, २६ भदौं । पोखरा भ्रमणमा आएका २३ वर्षीय भारतीय नागरिक देवान सिंहको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । मंगलबार दिउँसो साढे १ बजेको समयमा पोखरा–१७, पावरहाउसस्थित रहेको […]

महिलातर्फ एपिएफ र डायमण्ड तथा पुरुषतर्फ विभागीय डर्वी विजयी

पोखरा, १८ भदौ – पोखरा १९ लामाचौरमा मंगलबारदेखि राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नव आदर्श विकास समाजको २८ औं वार्षिकोत्सव तथा तीजको अवसरमा इन्द्रराज्य लक्ष्मी […]

टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित

पोखरा, १६ भदौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), गण्डकी अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । टान गण्डकीको शनिबार ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले आचार्यको […]

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा, १५ भदौं । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ […]