News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ समाचार

नदीजन्य पदार्थ उत्खनन्मा कडाइ, मापदण्ड परिमार्जन गरिने

काठमाडौँ । सरकारले नदीजन्य पदार्थको उत्खनन्, सङ्कलन र बिक्री वितरणको अनुगमन गरी नियमविपरित पाइएमा कारवाही गर्ने भएको छ । गृह मन्त्रालयमा आज बसेको समन्वयात्मक बैठकले क्रसर उद्योग र बालुवा प्रशोधन […]

विश्व विज्ञान दिवस : युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह 

ललितपुर ।  दक्षिण एसियाली मुलुकमा विज्ञान क्षेत्रको अवस्था नाजुक रहेकाले युवा वैज्ञानिकको क्षमता बढाउन आग्रह गरिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले आज विश्व विज्ञान दिवस–२०२० […]

रुपन्देहीमा अनमीसहित दुईको मृत्यु

बुटवल ।  रुपन्देहीमा कोरोना सङ्क्रमणबाट एक अनमीसहित दुई जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका—१० निवासी ४८ वर्षीया महिलाको भीम अस्पताल भैरहवामा उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका सूचना […]

गण्डकी प्रदेशमा कोरोना संक्रमित थप एकको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण तनहुँ भिमाद नगरपालिका वडा नं. ९ का ६३ वर्षीय पुरुषको मृत्यु भएको छ । ती पुरुषलाई कार्तिक १२ गते कोरोना पुष्टि भएको थियो । गण्डकी […]

‘कोरोना नियन्त्रण भन्दा बाहिर गयो’: मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ नियन्त्रण भन्दा बाहिर बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाईट शुभारम्भ कार्यक्रममा […]

पाँच करोड लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका-५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख […]

लागूऔषधसहित कोत्रेबाट तीनजना पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी पोखराले दिएको जानकारी अनुसार दुईसय ८६ एम्पुल लगायत विभिन्न लागूऔषधसहित शुक्लागण्डकी […]

भरुवा बन्दुकसहित तनहुँका थापा पक्राउ

दमौली । तनहुँको भीमाद नगरपालिका-२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट […]

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

त्रिशूली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट […]

‘फाल्गुनन्द जयन्तीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस्’    

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक चेतना […]