News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

ललिता निवास प्रकरण : थप तीनजना पक्राउ

काठमाडौँ, १७ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास जग्गा प्रकरणमा आज थप तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विसं २०६० मा काठमाडौँ महानगरपालिका […]

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई राज्यले ध्यान दिनुपर्ने

काठमाडौँ, १७ असार । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोग्नुपरेका सामाजिक, आर्थिक, राजनीतिक मुद्दामा राज्यको ध्यान दिनुपर्नेमा जोड दिइएको छ । राष्ट्रिय महिला आयोगले आज आयोजना गरेको ‘लैङ्गिक तथा यौनिक […]

लागूऔषधसहित विदेशी र नेपाली गरी १० जना पक्राउ

काठमाडौँ, १७ असार । प्रहरीले पछिल्लो दुई सातामा दुई करोड ३३ लाख बढी अवैध बजार मूल्य रहेको लागूऔषधसहित विदेशी र नेपाली १० जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । […]

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक

काठमाडौँ, १७ असार । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत […]

‘फेसन फेयर अवार्ड २०२३’ दोस्रो संस्कर सम्पन्न

काठमाडौँ, १७ असार । ‘फेसन फेयर अवार्ड २०२३’ को दोस्रो संस्करण सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा विभिन्न विधामा ‘अवार्ड’ प्रदान गरिएको थियो । समारोहमा ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ ब्यूटीसिएनतर्फ […]

मधेस प्रदेशमा रासायनिक मलको अभाव नहुने

वीरगन्ज, १७ असार । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका मधेस प्रदेशका किसानलाई यस वर्ष मलको समस्या नहुने जनाएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक […]

नारायणगढ–मुग्लिन सडक दुईतर्फी नै अवरुद्ध 

मुग्लिन, १७ असार।  नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा गए राति पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पहिरो पञ्छाउने तयारी […]

रोपाइँ गर्न ढिलाइ

गोरखा, १७ असार । ढिलोगरी मनसुनी वर्षा भएका कारण जिल्लामा रोपाइँ गर्न ढिलाइ भएको छ । “अहिलेसम्मको अवस्था हेर्दा जिल्लाभित्र करिब एक हजार दुई सय ६० हेक्टर क्षेत्रफल जमिनमा धान […]

मध्यपहाडी राजमार्गः बिहुँ–घोडाबाँधे खण्डको ठेक्का रद्द

गलकोट, १७ असार । ठेकेदारले पटक–पटक अलपत्र पारेपछि मध्यपहाडी पुष्पलाल राजमार्गको बागलुङको बिहुँ खण्डको ठेक्का सम्झौता रद्द गरिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत बिुहँबाट घोडाबाँधेसम्मको […]

उपप्रधानमन्त्री श्रेष्ठ स्वदेश फिर्ता

अशोक घिमिरे, छेन्दु (चीन), १७ असार । जनवादी चीनको पाँचदिने भ्रमणमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कनुभएको छ । उहाँलाई छेन्दुस्थित थियान्फु अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान प्रान्त सरकारका […]