News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

लागूऔषधका लागि मध्यरातमा अदालतको इजलास कक्ष तोडफोड गर्ने अर्जुन पक्राउ

पोखरा, १० चैत । कास्की जिल्ला अदालतको दुईवटा इजलासमा भएको तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले लागूऔषध प्रयोगकर्तालाई सार्वजनिक गरेको छ । पोखरा–१५, टुटुङ्गाका २७ वर्षीय अर्जुन परियार (दावा)लाई प्रहरीले मंगलबार […]

पोखरामा स्कुल बस र स्कुटर ठोक्किंदा किस्मत वाग्लेको मृत्यु

पोखरा, १० चैत । स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा आज (बिहीबार) बिहान एक युवकको मृत्यु भएको छ । आज विहान करिब ६ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा तनहुँ घर […]

वडा प्रहरी कार्यालयको सामुन्ने र प्रहरी कैं सुरक्षा घेराभित्र रहेको कास्की अदालतमा मध्यरातमा चोरी

पोखरा, ९ चैत । वडा प्रहरी कार्यालय बैदामको गेट कैं सामु रहेको र २४ घण्टा नै प्रहरीले ड्युटी गरिरहने जिल्ला अदालत कास्कीको इजलास कक्षमा राती तोडफोड गरी महत्वपूर्ण कागजपत्रहरु चोरी […]

११ वर्षीया छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

सोलुखुम्बु, ९ चैत । आफ्नै छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन् । नेचासल्यान गाउँपालिका वडा नम्बर २ मा सञ्चालित सल्यान स्टार बोर्डिङ स्कुलका ४९ वर्षीय शिक्षक […]

जग्गा बेच्न नदिएको भन्दै छोराले गरे आमाको हत्या

पोखरा, ८ चैत । जग्गा बेच्न नदिएको वाहनामा एक छोराले आफ्नै आमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका–१२, शीतलादेवीकी ६७ वर्षकी नौमाया नेपालीको हत्या आरोपमा उनकै छोरा र साथी पक्राउ […]

लेटाङमा बिलायो प्रहरी जवान दम्पतीको सँगै बस्ने सपना

राजु अधिकारी विराटनगर, ७ चैत । कुनै ठूलो विद्रोहको बेला थिएन। राजनीतिक आवरणमा हुने भीडन्तको कुनै घटना पनि थिएन। यही ‘शान्त बेला’मा प्रहरी जवान उर्मिला श्रेष्ठले सेवाकै दौरान आइतबार मोरङको […]

मध्यराती फोन गरेर धम्क्याउने एमाले कार्यकर्ता गिरीका विरुद्धमा उत्रिए पत्रकारका संघसंगठनहरु

पोखरा, ७ चैत । मध्यराती फोन गरेर नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई धम्क्याउँदै महासंघ कास्की शाखाको कार्यालयमा आगो लगाई ध्वस्त पारिदिने धम्की दिएका एमालेका कार्यकर्ता अर्जुन गिरीका विरुद्धमा […]

अध्यक्ष भण्डारीलाई मध्यरातमा फोन गर्दै कार्यालयमा आगो लगाई दिने एमाले कार्यकर्ता गिरीको धम्की

पोखरा, ६ चैत । नेकपा एमालेका कार्यकर्ताले नेपाल पत्रकार महासंघ कास्कीको कार्यालयमा आगो लगाएर ध्वस्त पारिदिने भन्दै धम्की दिएका छन् । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई एमालेका कास्की जिल्ला […]

घुस लिएर लाइसेन्स दिएको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन निमित्त कार्यालय प्रमुख गोकुल शर्मा पौडेल हाल भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कास्की गण्डकी प्रदेश पोखरामा शाखा अधिकृतमा कार्यरत छन् । पोखरा, ४ चैत […]

बलात्कार आरोपी एमाले नेता बानियाँ पाँच लाख धरौटीमा छुटे

दाङ, ३ चैत । बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका नेकपा एमालेका नेता मोहन बानियाँ पाँचलाख धरौटीमा छुटेका छन् । जुम्लाकी ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एमाले नेता बानियाँलाई […]