News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ क्राईम–न्यूज

‘निन्द्रा खुल्छ, छोरा देख्दिनँ…’ 

राजेन्द्रप्रसाद पनेरु  कञ्चनपुर, २० भदौ । बेलौरी नगरपालिका–५ मैनाहाका ६६ वर्षीया सीता चौधरीलाई छोरा फर्केर आउने आशा अझै छ । सशस्त्र द्वन्द्वका क्रममा उहाँका १४ वर्षीय छोरा घरबाटै बेपत्ता हुनुभएको […]

गण्डकी प्रदेशका मन्त्री कुमार खड्कासहित अन्य दलका तीन केन्द्रीय नेता अवैधानिक !

पोखरा, १९ भदौं । गण्डकी प्रदेशका भौतिक तथा पूर्वाधारमन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्कासहितका एमाले, कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन केन्द्रीय नेताहरु अवैधानिक भएको खुलेको छ । निर्वाचन […]

बहुर्राष्ट्रिय कम्पनी युनिलिभरमा छापा, कारबाही प्रक्रिया शुरु

बागमती, १८ भदौ । हेटौँडास्थित बहुर्राष्ट्रिय कम्पनी युनिलिभरको चिया प्रशोधन केन्द्रमा स्थानीय प्रशासनले सिल गरि आजबाट थप कारबाही प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा […]

पर्वतमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, एकजना अझै बेपत्ता

पर्वत, १८ भदौं । हिजोदेखि परेको अविरल परेको वर्षाका कारण पर्वत जिल्लाका विभिन्न ठाउँहरुमा गएको पहिरोमा परी १० जनाको ज्यान गएको छ भने एकजना वेपत्ता भएका छन् । वेपत्ताको खोजी […]

खुदीखोलाले बगाउँदा ६० बर्षीय वृद्धको मृत्यु

पोखरा, १८ भदौं । पोखरा वडा नं. ३२ स्थित खुदीखोलाले बगाउँदा एक वृद्धको मृत्यु भएको छ । बेगनास तालबाट आएको पानीको खोलाले सोही ठाउँ बस्ने ६० वर्षका रमेश मगरलाई आज […]

चट्याङ लागेर तनहुँमा एक युवाको मृत्यु

दमौली, १८ भदौ । तनहुँको भिमाद नगरपालिकामा चट्याङ लागेर आज एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद–९ ढुङढुङ्गेका २४ वर्षीय अर्जुन विक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ […]

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पर्वत, १८ भदौ । यहाँका विभिन्न ठाउँमा पहिरोले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ […]

पोखरामा पहिरोमा परेर तीनजनाको मृत्यु, एक बेपत्ता

पोखरा, १७ भदौ । अविरल वर्षाका कारण पहिरामा परेर पोखरामा तीन जनाको मृत्यु भएको छ । पहिरामा एक बालक बेपत्ता हुनाका साथै चार जना घाइते भएका छन् । लगातारको वर्षापछि […]

बारा, पर्सा, विराटनगरमा उद्योग दर्ता, पोखरामा शाखा अनुमति नलिई कारोबार

पोखरा, १६ भदौं । पोखरा उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको अगुवाइमा पोखरामा रहेका ३ वटा तेल तथा दल्हन डिपोमा अनुगमन भएका छन् । पोखरा–५ मा रहेको नारायणी मोडर्न […]

तनहुँमा मेसिनको फित्तामा बेरिएर मजदुरको मृत्यु

दमौली, १६ भदौ । तनहुँमा मेसिनको फित्तामा बेरिएर आज एक मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–९ का २१ वर्षीय केशव चौधरी रहेका छन् । शुक्लागण्डकी नगरपालिका–२ […]