काठमाडौं । वैदेशिक रोजगारीबाट घर फर्किएको भोलिपल्टै खानामा विष हालेर श्रीमानको हत्या गर्ने श्रीमतीलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ । श्रीमानको हत्या गरेको आरोपमा प्रहरीले धादिङ घर भई भक्तपुरको […]
लमजुङ । लमजुङको मस्र्याङ्दी गाउँपालिका वडा नं. ३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा बुधबार दुईजनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १६ वर्षीया सिर्जना परियार र […]
काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई प्रहरीले दुबईबाट पक्राउ गरेको छ । दुबईमा सेक्युरिटी गार्डको काम गर्दै आएका तेह्रथुम आठराई गाउँपालिका–४ तीनसल्लेका ३९ वर्षीय काजीमान पुरीलाई प्रहरीले दुबई […]
जनकपुरधाम । लुटेराको समूहले गोली प्रहार गरी सुनचाँदी व्यवसायीको हत्या गरेको छ । लाहान नगरपालिका वडा नं. २३ गड्डाचोेक डेरा गरी बस्ने सुनचाँदी व्यवसायी अन्दाजी ४५ वर्षीय प्रदीपकुमार विश्वकर्माको धारिलो […]
धनगढी । प्रहरी र भारतीय लागूऔषधका तस्करबीच सोमबार साँझ गोली हानाहान भएको छ । कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो […]
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम तौलको डन्डी बेच्ने हार्डवयरलाई कारवाही गरेको छ । विभागले राजेश हार्डवेयर बालाजु शाखाका सञ्चालक सागरमल अग्रवाललाई कम तौलको डन्डी बेचेको भन्दै […]
गोरखा । लमजुङबाट बारपाक घुुम्न आएका आन्तरिक पर्यटकहरुको फर्किने क्रममा गोरखामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु हुनुका साथै ७ जना घाइते भएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नं. […]
डोटी । सेती नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर दार्चुलाका दीपेन्द्रसिंह धामीको मृत्यु भएको छ । दार्चुलाको मालिकार्जुन घर भएका १७ वर्षीय धामीको डुबेर मृत्यु भएको प्रहरीले जानकारी दिएको […]
पोखरा । एक आमालाई आफ्नै ४२ दिनको नवजात शिशुलाई हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । बागलुङ ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानी घर भई हाल कास्कीको अन्नपूर्ण गाउँपालिका […]