News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सार्वजनिक

लक्ष्मण थापाको ‘मान्छे हराएको मान्छे’ सार्वजनिक

पोखरा, ५ फागुन । साहित्यकार लक्ष्मण थापाको पाँचौँ कृति ‘मान्छे हराएको मान्छे’ लघुकथा सङ्ग्रह शनिवार पोखरामा सार्वजनिक गरिएको छ । लघुकथा प्रतिष्ठान, पोखराको आयोजनामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, […]

एसइई २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय

काठमाडौँ, १८ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०७९ को नतिजा गत वर्षको व्यवस्थाअनुसार नै सार्वजनिक गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले यसअघिकै व्यवस्थाअनुसार […]

मेगा बैंकको मुद्दति तथा बचत खातामा उच्च ब्याजदर, नयाँ बचत योजना पनि सार्वजनिक

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले मुद्दति तथा बचत खातामा उच्च ब्याजदर दिने भएको छ । नेपालीहरुको महान चाड दशैं नजिकिँदै गरेको सन्दर्भमा मेगा बैंकले ग्राहकहरुलाई ‘दशैंको बहार, मेगा बैंकको […]

परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’

निरा गौतम रुपन्देही, १४ भदौ । रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै […]

दिलकुमारी खाँणको तिज गीत ‘बुबाको आँगनीमा’ सार्वजनिक

पोखरा, १२ भदौं । रचनाकार एवं गायिका दिलकुमारी खाँण (लक्ष्मी हमाल)को नयाँ समसामयिक तथा मौलिक तिज गीत ‘बुवाको आँगनीमा’ सार्वजनिक भएको छ । लय तथा शब्द संकलन लक्ष्मी आफँैले गर्नुभएको […]

कांग्रेसमा क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग

काठमाडौँ, ५ भदौ । नेपाली कांग्रेसका जिल्ला सभापतिले अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गर्न माग गर्नुभएको छ । काभ्रेपलाञ्चोकका पार्टी सभापति मधु आचार्यले जिल्ला सभापतिका तर्फबाट आज केन्द्रीय सभापतिलाई […]

आज एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई प्रमाणित गर्दै २०७७ सालको एसईईको नतिजा आज सार्वजनिक गर्न लागेको हो । […]

गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा श्वेतपत्र सार्वजनिक

पोखरा । गण्डकी प्रदेशको आर्थिक स्थिति सम्बन्धमा तयार पारिएको श्वेतपत्र आज सार्वजनिक गरिएको छ । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज आइतबार श्वेतपत्र सार्वजनिक गरेका हुन् । श्वेतपत्रको पूर्ण विवरण […]

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक

पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट असार १ गते ल्याउनै पर्ने बाध्यकारी व्यवस्था भएका कारणले नीति तथा कार्यक्रम […]

एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक

काठमाडौं । गत वर्ष झैं यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकन विधि अनुसार नै […]

प्रभात र जाइना अभिनित  ‘किन मायामा’ सार्वजनिक

काठमाडौँ । ‘द भोइस अफ नेपाल’मा ‘तिनपाते’ गीत प्रस्तुत गरेर चर्चा कमाउन सफल गायक किरण गजमेरले आफ्नो नयाँ म्युजिक भिडियो ‘किन मायामा’ सार्वजनिक गरेका छन्। यस गीतमा शब्द अमेरिकाको ओहायो […]