News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ कोरोना

कोरोना उपचारका लागि अत्यावश्यक मेसिनहरु हस्तान्तरण

पोखरा, १५ भदौं । लायन्स क्लब अफ पोखरा सेती गण्डकीको आयोजना तथा विदेशमा बस्ने नेपालीहरुको सहयोगमा सङ्क्रामक तथा सरुवारोग अस्पताल, लेखनाथलाई कोरोना रोगको उपचारको लागि अत्यावश्यक मेसिन तथा सामग्रीहरु हस्तान्तरण […]

कोरोना सङ्क्रमण दर न्यून भएसँगै विद्यालय खुल्न थाले

बागलुङ, १५ भदौ । कोरोना सङ्क्रमण दर न्यून भएसँगै यहाँका विद्यालय खुल्न थालेका छन् । विद्यालयले जनस्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै पठनपाठन शुरु गरेका हुन् । कक्षागत रुपमा बार छुट्ट्याएर […]

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र […]

जनमतको अपमान र कोरोना कहर !

दुई तिहाईकोे कम्युनिष्ट सरकार आफ्नै आन्तरिक किचलो र फुटका कारण ढल्न पुग्यो । पाँच वर्षका लागि जनताले दिएको मतको पनि ठुलो अपमान हुने काम कम्युनिष्ट सरकारले गर्यो । तर यसमा […]

कोरोनाका कारण विश्वभरी ६०० पत्रकारको मृत्यु 

जेनेभा । कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले […]

अमेरिकामा सोमबारदेखि कोरोनाको खोप लगाउने तयारी

वासिङटन । कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित भएको मुलुक अमेरिकामा सोमबारदेखि कोरोनाविरुद्धको खोप लगाउने तयारी भएको छ । खोप लगाउनका लागि आइतबारदेखि ढुवानीको काम शुरु भएको अधिकारीहरुले जानकारी दिएका छन् । […]

कोरोनाले होइन वेथितिले मर्दैछन् नागरिक

कोरोनाले मानिस मर्दैन । तर दीर्घरोगीहरुले समयमा नै उपचार नपाएर कोरोनाका नाममा भने मर्न बाध्य भईरहेका छन् । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङ जसले सामान्य दमको सही समयमा उपचार नपाउँदा […]

बङ्गलादेशमा रहेका नेपाली फुटबल टोलीका व्यवस्थापकलाई कोरोना

काठमाडौँ । बङ्गलादेशमा रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार बङ्गलादेशविरुद्धको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि ढाकामा […]

कोरोना उपचारको बिमा गरेका व्यक्तिको खर्च सरकारले नब्यहोर्ने

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को बिमा गरेका व्यक्तिको खर्च नब्यहोर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कुनै बिमा कम्पनीबाट कोभिड–१९ का बिमा गरेको व्यक्तिले […]

‘कोरोना नियन्त्रण भन्दा बाहिर गयो’: मन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कोभिड–१९ नियन्त्रण भन्दा बाहिर बताएका छन् । अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको स्वास्थ्य सामग्री हस्तान्तरण तथा वेभसाईट शुभारम्भ कार्यक्रममा […]