News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ सिर्जना घिमिरे

पहिरो पीडितलाई अमेरिकाबाट २४ लाख सहयोग

लमजुङ । लमजुङको मध्येनेपाल नगरपालिकाका बाढी पहिरो पीडितलाई अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् । गत वर्खामा आएको वाढी पहिरोले मध्यनेपालस्थित लामासोती पुरानोडिही क्षेत्रका अधिकांश घरपरिवार विस्थापित हुन पुगेका […]

लमजुङमा अबैध काठसहित दुईजना पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध रुपमा काठको तस्करी गर्नेहरुलाई पक्राउ गर्न सफल भएको छ । लमजुङ प्रहरीले तीन दिनमा विभिन्न ठाउँमा १५ लाख रुपैयाँ बराबरको चारसय ९५ क्युफिट […]

यशोब्रह्म माविको बार्षिक उत्सव तथा अभिभावक दिवस

लमजुङ । बेसीशहर नगरपालिका वडा नं ३ बाहुनबेसीमा रहेको यशोब्रह्मा मा.विको ५९ औं बार्षिक उत्सव तथा ६० औं अभिभावक सम्मेलनमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख […]

लमजुङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सिलवाल विजयी

लमजुङ । लमजुङ उद्योग वाणिज्य सङ्घको १७ औँ अधिवेशनबाट अध्यक्षमा गुणराज सिलवाल विजयी हुनुभएको छ । लोकतान्त्रिक समूहका सिलवालले आफ्ना प्रतिस्पर्धी प्रगतिशील समूहका श्रीकृष्ण लामिछानेलाई ३१४ मतान्तर गर्दै अध्यक्षमा निर्वाचित […]

लमजुङमा पालिकास्तम्भ उद्यान निर्माण

लमजुङ ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गर्नुभएको छ । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान […]

बाख्राफर्मबाट साढे ११ लाखसहित १४ जुवाडे पक्राउ

लमजुङ । बाख्रा फर्ममा जुवातास खेलाउने र खेल्ने गरेको गोप्य सूचनाको आधारमा छापा मार्दा जिल्ला प्रहरी कार्यालय लमजुङले लाखौं रुपैयाँसहित जुवाडेहरुलाई पक्राउ गर्न सफल भएको छ । मध्यनेपाल नगरपालिका वडा […]

लमजुङमा अवैध जडिबुटिसहित पाँचजना पक्राउ

लमजुङ । मनाङबाट अवैध रुपमा ल्याईएको ७० किलो जडिबुटिसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । ग१ज ७४५३ नम्बरको पिकअपबोलेरो जीपलाई बेसीशहर नगरपालिका वडा नं. ८ नारायणस्थानमा चेकजाँच गर्ने क्रममा लुकाई […]