News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ राजेन्द्र अधिकारी

योजना अलपत्रै, गरिबको उठिबास, जनप्रतिनिधि र ठेकेदारको कमाउधन्दा !

 पोखरा । जनप्रतिनिधि, उपभोक्ता समूह र ठेकेदारको मिलेमतोमा नाला निर्माण गर्ने क्रममा निकालिएको सामाग्री योजना सम्पन्न नहुँदै अवैध रुपमा क्रसर उद्योगमा पु¥याईएको छ । पोखरा महानगरपालिका वडा नं. १ […]

भिमादमा राजनीतिक संरक्षणमा टोले गुन्डाको दादागिरी

तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले […]

फेवातालका ४ वटा स्रोत नदीहरु २४ वर्षसम्मका लागि ठेक्कामा

पोखरा । पोखरा महानगरपालिका पटक–पटक विवादमा आईरहेको छ । आर्थिक प्रलोभनमा परी राज्यको सम्पत्ति दोहन गर्न पल्किएका कर्मचारी र जनप्रतिनिधिका कारण महानगरपालिका विवादमा आएको हो । पछिल्लो पटक फेवातालको ४ […]

‘नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार’

“नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।” पोखरा । नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि […]

अटेरी मुख्यमन्त्री गुरुङका हर्कतहरु

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ कोराना संक्रमित हुँदा पनि उनका अनेकन् हर्कतहरु रोकिएका छैनन् । संक्रमित भएकै अवस्थामा उनले कतिपय ठाउँमा मास्क नलगाई निर्देशन दिएका छन् त कतिपय […]

नुभिव हत्या-काण्ड अझै रहस्यमय !

नुभिवको हत्यासँग धेरै प्रश्नहरु रहस्यमय छन् । नुभिवको हत्यालाई शुरुमा नै आत्महत्या भनेर प्रहरीले अनुसन्धान नै नगरी केस बन्द गराउन खोज्नु नै सबैभन्दा गम्भिर र शंकास्पद विषय नै यहीँ हो […]

‘बतासको अक्सिजन प्लान्ट र रामघाटको ठेक्का प्रकरण !’

“आनन्दराज बतासले अहिले चन्दा संकलन गरेर अक्सिजन प्लान्ट बनाउँछु भनिरहँदा धेरै समय अगाडि देखि नैं पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रशासनले ५४ करोडको टेण्डरमा रेट्रो फिटिङ आयोजनाभित्र अक्सिजन प्लान्ट निर्माणका लागि ठेकेदार […]

मुख्यमन्त्रीको हर्कत, ‘फर्जी पीसीआर रिपोर्टदेखि सांसद अपहरणसम्म !’

“अविश्वासको प्रस्तावमाथि डटेर सामना गर्छु भन्ने मुख्यमन्त्री गुरुङ कायरका झैं भागेर अनेकन् तिकडम र षडयन्त्रका तानाबाना बुन्नमा नै व्यस्त छन् । न त उनलाई कोरोना संक्रमणले आमजनतालाई पारेको समस्याको बारेमा […]

पत्रकारद्वय ज्ञवाली र पौडेललाई खुला पत्र !!

अब बोल्नै पर्छ । पत्रकारिता भित्रको विकृति, विसंगति र गलत धन्दाको विषयमा अब बोल्नै पर्छ । अब पनि नबोल्ने हो भने त्यस्तो दिन आउँछ, जब बोल्न खोज्नेहरुलाई यिनीहरुले जिउँदै खाल्डोमा […]

होटलमा परीक्षा दिन विद्यार्थी लैजाने शिक्षकसहित संलग्नलाई कारवाहीको माग

पोखरा । छात्रालाई होटलमा पु¥याएर परीक्षा लिएको विषयमा छानबिन गर्न गठित समितिले दोषीमाथि कारवाहीको माग गरेको छ । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका शिक्षकहरुले गरेको गलत कार्य पुष्टि भएपछि राष्ट्रिय […]